ne_tq/isa/65/21.md

383 B

नयाँ यरूशलेममा मानिसहरू के गर्नेछन्?

तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन्, र तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् ।