ne_tq/isa/65/13.md

755 B

परमप्रभुका सेवकहरूलाई के हुनेछ?

तिनीहरूले खानेछन् र पिउनेछन्, आनन्दित हुनेछन् र आनन्दसाथ कराउनेछन् ।

परमप्रभुलाई त्याग्नेहरूलाई अरू के हुनेछ?

तिनीहरू भोकै हुनेछन् र तिर्खाउनेछन् । तिनीहरू लाजमा पारिनेछन् र हृदयको पिढाको कारणले कराउनेछन् र आत्माको पीडाको कारणले विलाप गर्नेछन् ।