ne_tq/isa/65/06.md

517 B

परमप्रभुले यी अटेरी मानिसहरूलाई के गर्नुभयो र के गर्नुहुनेछ?

उहाँले तिनीहरूसँग साटो फेर्नु हुनेछ र तिनीहरूका आफ्ना पापहरू र आफ्ना पितापुर्खाहरूका पापहरूको निम्ति तिनीहरूसँग बदला लिनुहुनेछ ।