ne_tq/isa/65/04.md

864 B

परमप्रभुलाई निरन्तर क्रोधित बनाउने यी मानिसहरूका केही चालहरू के हुन्?

तिनीहरूले परमप्रभुलाई निरन्तर क्रोधित बनाउछन् किनभने तिनीहरूले बगैँचाहरूमा बलिदान चढाउँछन् र इँटको वेदीमाथि धूप बाल्छन् । तिनीहरू चिहानहरूका वरिपरि बस्छन् र रातभरि जाग्राम बस्छन् अनि आफ्‍ना भाँडाहरूमा अशुद्ध मासुको झोलसँगै सुँगुरको मासु खान्छन् ।