ne_tq/isa/64/12.md

505 B

परमप्रभुको निम्ति लेखिएका दुईवटा प्रश्‍नहरू के थिए?

दुईवटा प्रश्‍नहरू हुन्, "हे परमप्रभु, तपाईं कसरी अझै पछि हट्‍नुहुन्छ?" र "तपाईं कसरी शान्‍त बस्‍न र हामीलाई निरन्तर अपमानित हुन दिनुहुन्छ?"