ne_tq/isa/64/07.md

499 B

परमप्रभुको नाउँ पुकार्ने, उहाँलाई समात्न कोसिस गर्ने किन त्यहाँ कोही थिएन?

यो यस्तो थियो किनकि परमप्रभुले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुभयो र तिनीहरूलाई तिनीहरूका पापकहाँ सुम्पनुभयो ।