ne_tq/isa/64/04.md

615 B

प्राचीन समयदेखि नै के परमप्रभु बाहेक कुनै परमेश्‍वर बारे कसैले सुनेको वा देखेको छ, आफ्‍नो आशा गर्नेहरूका निम्ति कामहरू गर्नुहुन्‍छ?

छैन, आफ्‍नो आशा गर्नेहरूका निम्ति कामहरू गर्ने कुनै परमेश्‍वरको बारे कसैले सुनेको वा देखेको छैन ।