ne_tq/isa/63/10.md

358 B

उहाँ तिनीहरूका शत्रु किन हुनुभयो?

तिनीहरूले विद्रोह गरे र उहाँका पवित्र आत्मालाई दु:खी तुल्याएको कारण उहाँ तिनीहरूका शत्रु हुनुभयो ।