ne_tq/isa/63/06.md

436 B

एदोमबाट आएको व्यक्तिले मानिसहरूलाई के गरे?

उनले आफ्नो क्रोधमा मानिसहरूलाई किल्चे र तिनीहरूलाई उनको क्रोधमा पिउ लगाए अनि तिनीहरूका रगतलाई उनले पृथ्वीमा खन्याएँ ।