ne_tq/isa/63/01.md

982 B

एदोमबाट आउनेले के पहिरिएको छ र ऊ कसरी आउँछ?

उहाँले रातो पहिन लगाउनुभएको छ र उरवाफका साथ आउँदै हुनुहुन्‍छ ।

एदोमबाट आउने एक जना किन रवाफका साथ आउँदै हुनुहुन्‍छ?

आफ्‍नो महान् सामर्थ्यको कारण उहाँ रवाफका साथ आउँदै हुनुहुन्‍छ ।

एदोमबाटका यी व्यक्तिले आफ्नो बारेमा के भन्छन्?

उहाँ धार्मिकतामा बोल्नुहुन्छ र बचाउनलाई शक्तिशाली रूपमा सक्षम हुनुहुन्छ भनी उहाँ भन्नुहुन्छ ।