ne_tq/isa/62/08.md

537 B

परमप्रभुले आफ्नो दाहिने बाहुली र आफ्नो सामर्थ्यद्वारा के शपथ खानुभएको छ?

यरूशलेमका अन्‍न त्यसका शत्रुहरूलाई फेरि दिनुहुनेछैन र विदेशीहरूले त्यसका नयाँ दाखमद्य पिउनेछैनन् भनी उहाँले शपथ खानुभएको छ ।