ne_tq/isa/62/06.md

562 B

रक्षकहरूलाई यरूशलेमका पर्खालहरूमा किन राखियो?

परमप्रभुले यरूशलेमलाई पुनःस्थापना गरेर र पृथ्वीमा यसलाई प्रशंसा नबनाएसम्म, उहाँलाई विश्राम गर्न नदिनको लागि उहाँलाई स्मरण गराइराख्न तिनीहरूलाई त्यहाँ राखियो ।