ne_tq/isa/62/04.md

752 B

सियोन र त्यसको देशका बारेमा अब उप्रान्त के भनिनेछैन?

अब उप्रान्त सियोनलाई "त्यागिएकी" र त्यसको देशलाई "उजाडिएको" भनिनेछैन ।

किन सियोनलाई "त्‍योसँग म खुसी छु" र सियोनको देशलाई "विवाहित" भनिनेछ?

त्यसलाई ती थोकहरू भनिनेछ किनभने परमप्रभु त्यसमा खुसी हुनुहुन्छ र त्यसको देश विवाहित हुनेछ ।