ne_tq/isa/61/11.md

348 B

परमप्रभुले सबै जातिहरूका सामु केलाई निस्‍कने बनाउनुहुनेछ?

उहाँले सबै जातिहरूका सामु धार्मिकता र प्रशंसा निस्‍कने बनाउनुहुनेछ ।