ne_tq/isa/60/15.md

360 B

परमप्रभुको सहरलाई परमप्रभुले के बनाउनुहुनेछ?

उहाँले त्यसलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्‍तासम्‍म आनन्द बनाउनुहुनेछ ।