ne_tq/isa/59/21.md

528 B

तिनीहरूसँग परमप्रभुको करार के हो?

करार यो होः परमप्रभुको आत्मा तँमाथि छ, र मेरो वचन मैले तेरो मुखमा राखेको छु, त्‍यो तेरो मुखबाट जानेछैन वा तेरा छोराछोरीका मुखबाट जानेछैन, अहिलेदेखि सदासर्वदासम्मै ।