ne_tq/isa/59/15.md

448 B

दुष्‍टताबाट फर्कनेलाई के हुन्छ?

त्यसले आफूलाई शिकार बनाउँछ ।

परमप्रभुलाई के ले अप्रसन्न तुल्यायो?

उहाँले न्याय नदेख्नुहुँदा त्यसले परमप्रभुलाई अप्रसन्न तुल्यायो ।