ne_tq/isa/59/03.md

723 B

याकूबका घरानाले गरेका केही पाप के हुन् जसले तिनीहरूलाई परमप्रभुबाट अलग गर्‍यो?

केही पापहरू जसले तिनीहरूलाई परमप्रभुबाट अलग गरे ति थिए: तिनीहरूले रगतले आफ्ना हातहरूमा दाग लगाए । तिनीहरूले झुटो र छलपुर्वक कुरा बोले । तिनीहरू खराब र झुटा थिए । तिनीहरूले कष्‍ट गर्भधारण गरे ।