ne_tq/isa/59/02.md

597 B

परमप्रभुले याकूबको घरानालाई किन सुन्नुभएन वा बचाउनुभएन?

तिनीहरूका पापपूर्ण कार्यहरूले तिनीहरूलाई परमेश्‍वरबाट अलग गर्‍यो र तिनीहरूका पापले तिमीहरूबाट र तिमीहरूका कुरा सुन्‍नबाट परमप्रभुलाई आफ्नो मुख लुकाउने बनाएको छ ।