ne_tq/isa/58/10.md

758 B

याकूबका घरानाले आफ्‍ना माझबाट जुवा, दोष लगाउने औंला र दुष्‍ट बोली हटाए भने, यदि तिनीहरूले आफैले भोकालाई दिए र विपदग्रस्तको खाचो पुरा गरे भने परमप्रभुले के गर्नुहुनेछ?

यदि तिनीहरूले यी थोकहरू गरे भने तिनीहरूको ज्योति अन्धकारमा चम्किनेछ र तिनीहरूको अन्धकारचाहिं मध्ये दिनजस्तो हुनेछ ।