forked from WA-Catalog/ne_tq
856 B
856 B
परमप्रभुले चुन्नुभएको उपवास के हो?
दुष्टताको बन्धनबाट मुक्त गर्ने, जुवाको डोरी फुकाउने, चूर्णभएकाहरूलाई स्वतन्त्र गर्ने, हरेक जुवा भाँच्ने, आफ्नो भोजन भोकाएकाहरूलाई दिने, गरीब र घरविहीनलाई आफ्ना घरहरूमा ल्याउने, नाङ्गोलाई लुगा लगाइदिने र तिनीहरूका आफूलाई आफ्ना नातेदारदेखि नलुकाउने परमप्रभुले चुन्नुभएको उपवास हो ।