ne_tq/isa/58/04.md

405 B

याकूबको घराना उपवास बसेको कारण के होइन भनी परमप्रभुले भन्नुभयो?

याकूबको घरानाले आफ्नो सोर माथि सुनाउनलाई उपवास बसेका होइनन् भनी परमप्रभुले भन्नुभयो ।