ne_tq/isa/58/03.md

949 B

याकूबका घरानाले आफ्नो नम्रता र उपवास सम्बन्धी परमप्रभुसँग गरेको गुनासो के थियो?

तिनीहरूको गुनासो यो थियो कि तिनीहरू उपवास बस्दा र आफैलाई नम्र तुल्याउँदा परमपप्रभुले त्यो देख्नु भएन न ता हेर्नुभयो ।

याकूबका घरानाले तिनीहरूको उपवासको दिनमा के गरे भनी परमप्रभु भन्नुहुन्छ?

तिनीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोजे र आफ्ना कामदारहरूलाई अत्याचार गरे ।