ne_tq/isa/56/11.md

389 B

तिनीहरूका रक्षकहरू र गोठालाहरूले के गरेका छन्?

उनीहरू सबै आफ्नै बाटोमा लागेका छन्, प्रत्येक व्‍यक्‍तिले अन्यायपुर्ण लाभको निम्‍ति लालच गर्छन् ।