ne_tq/isa/56/06.md

1.1 KiB

परमप्रभुको सेवा गर्न उहाँमा सहभागी हुने, उहाँको आराधना गर्ने र उहाँको नाउँलाई प्रेम गर्ने, शबाथ दिन पालना गर्ने र त्यसलाई अपवित्र पार्दैन र परमप्रभुको करार दृ बलियो गरी समात्ने परदेशीहरूका निम्ति परमप्रभुले के गर्नुहुनेछ?

परमप्रभुले तिनीहरूलाई आफ्नो पवित्र पर्वतमा ल्याउनुहुनेछ र आफ्नो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्दित बनाउनुहुनेछ र तिनीहरूको होमबलिहरू र बलिदानहरू आफ्नो वेदीमा स्वीकार गरिनेछ ।