ne_tq/isa/56/04.md

723 B

परमप्रभुको शबाथ दिन पालन गर्ने, उहाँलाई मन पर्ने कुरा गर्ने र परमप्रभुको करार बलियो गरी समात्‍ने नपुङ्सकहरूका निम्ति परमप्रभुले के गर्नुहुनेछ?

परमप्रभुले आफ्ना मन्‍दिरमा र आफ्ना पर्खालहरू भित्र छोराहरू र छोरीहरू हुनेभन्दा असल स्मारकको रूपमा तिनीहरूलाई म खडा गर्नेछु ।