ne_tq/isa/56/03.md

546 B

परमप्रभुका अनुसरण गर्ने परदेशी र नपुङ्सकले के भन्न हुँदैन?

"निश्‍चय नै परमप्रभुले मलाई आफ्‍ना मानिसहरूबाट बहिस्‍कार गर्नुहुनेछ" भनी परदेशीले भन्न हुँदैन, र "हेर, म सुकेको रूख हुँ" भनी नपुंसकले भन्न हुँदैन ।