ne_tq/isa/56/02.md

425 B

परमप्रभुले जे कुरा ठीक छ र जे कुरा न्यास संगत छ त्यो गर्न किन भन्नुभयो?

उहाँले यसो भन्नुभयो किनभने उहाँको उद्धार नजिकै छ र उहाँको धार्मिकता प्रकट हुनै लागेको छ ।