ne_tq/isa/55/13.md

751 B

सदासर्वदा रहने चिन्ह के हो जो काटिनेछैन?

यो चिन्ह हो : इस्राएल आनन्दमा जानेछ र शन्तिसित डोर्‍याइनेछ । तिनीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्‍ना हातले ताली बजाउनेछन् । काँढे झाडीको सट्टामा सल्ला उम्रनेछ, सिउँडीको सट्टामा मेहँदी उम्रनेछ ।