ne_tq/isa/55/09.md

599 B

किन परमप्रभुका विचारहरू र उपायहरू इस्राएलका विचारहरू र उपायहरू होइनन्?

यो यसो हो किनकि जसरी पृथ्वीभन्दा आकाश उच्‍च छ, त्यसरी नै तिनीहरूका उपायहरूभन्‍दा उहाँका उपायहरू र तिनीहरूका विचारहरूभन्‍दा उहाँका विचारहरू उच्‍च छन् ।