ne_tq/isa/55/07.md

555 B

दुष्‍ट र पापीले के गर्नुपर्छ?

दुष्‍टले आफ्नो बाटो र पापीले आफ्ना विचारहरू त्याग्नुपर्छ ।

परमप्रभुले आफूकहाँ फर्कनेलाई के गर्नुहुनेछ?

परमप्रभुले उसलाई दया गर्नुहुनेछ र उसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ ।