ne_tq/isa/55/06.md

405 B

इस्राएलले परमप्रभुलाई कहिले खोज्नु पर्छ र पुकार्नुपर्छ?

तिनीहरूले उहाँलाई भेट्टाउन सक्दा नै खोज्नुपर्छ र उहाँ नजिक हुनुहुँदा उहाँलाई पुकार्नुपर्छ ।