ne_tq/isa/55/05.md

511 B

इस्राएललाई नचिन्ने एउटा जाति किन तिनीहरूकहाँ दौडेर आउनेछन्?

तिनीहरू इस्राएलकहाँ दौडेर आउनेछन् किनभने परमप्रभु तिनीहरूका परमेश्‍वर, इस्राएलको परमपवित्रले तिनीहरूलाई महिमित पार्नुभएको छ ।