ne_tq/isa/55/03.md

416 B

परमप्रभुले कसलाई जातिहरूका निम्ति गवाहीको रूपमा, मानिसहरूका निम्ति अगुवा र कमाण्‍डरको रूपमा राख्नुभएको छ?

परमप्रभुले दाऊदलाई त्यो स्थानमा राख्नुभएको छ ।