ne_tq/isa/54/07.md

491 B

परमप्रभुले इस्राएललाई के गर्नुभयो?

छोटो समयको निम्ति उहाँले त्यसलाई त्याग्नुभयो ।

परमप्रभुले इस्राएलको निम्ति के गर्नुहुनेछ?

ठुलो दयासाथ परमप्रभुले तिनीहरूलाई भेला पार्नुहुनेछ ।