ne_tq/isa/53/12.md

658 B

परमप्रभुले भीडहरूका माझमा आफ्नो सेवकको भाग उसैलाई किन दिनुहुनेछ?

परमप्रभुले आफ्नो सेवकको भाग उसैलाई दिनुहुनेछ किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्‍यस्‍थ-बिन्ती गर्‍यो ।