ne_tq/isa/53/08.md

611 B

परमप्रभुको सेवकलाई दोषी ठहर गराउन के तरिकाहरू प्रयोग गरियो?

उनलाई दोषी ठहर गराउन जबर्जस्ती र इन्साफका तरिकाहरू प्रयोग गरियो ।

जीवितहरूको देशबाट परमप्रभुको सेवक किन अलग गरियो?

आफ्ना मानिसहरूको अपराधहरूको कारण उसलाई अलग गरियो ।