ne_tq/isa/53/05.md

602 B

परमप्रभुको सेवक किन घोचियो र पेलियो?

ऊ हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले छेडियो र हाम्रा पापको कारण पेलियो ।

सेवकको दण्ड र घाउहरूले हाम्रो निम्ति के गर्‍यो?

उनको दण्डले हामीमा शान्ति ल्यायो र उनका घाउहरूले हामी निको भयौँ ।