ne_tq/isa/53/02.md

669 B

परमप्रभुको सेवक कसरी बढ्यो?

कलिलो बिरूवाजस्तै र सुख्‍खा जमिनबाट उम्रेको टुसाजस्तै सेवक परमप्रभुको सामु बढ्यो ।

परमप्रभुको सेवक के जस्तो देखियो?

उसमा हेर्नलायक आकर्षण वा ऐश्‍वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन ।