ne_tq/isa/52/12.md

576 B

परमप्रभुका मानिसहरू निस्कदा तिनीहरू किन हतारिनु वा त्रसित हुन पर्दैन?

तिनीहरू हतारिनु वा त्रसित हुन पर्दैन किनकि परमप्रभु तिनीहरूको अगि-अगि जानुहुनेछ । अनि इस्राएलको परमेश्‍वर नै तिनीहरू पछाडिको रक्षक हुनुहुनेछ ।