ne_tq/isa/52/09.md

699 B

किन यरूशलेमका भग्नावशेषहरूले आनन्दको गीत सँगसँगै गाउनुपर्छ?

तिनीहरूले यसो गर्नुपर्छ किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ । परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्‍टिमा प्रकट गर्नुभएको छ ।