ne_tq/isa/51/11.md

438 B

परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू सियोनमा फर्केर आउँदा तिनीहरूलाई के ले उछिन्‍नेछ र के भाग्‍नेछ?

खुसी र आनन्दले तिनीहरूलाई उछिन्‍नेछ, र कष्‍ट र शोक भाग्‍नेछन् ।