ne_tq/isa/51/07.md

498 B

यो भनाई कोप्रति निर्देशित छ: "मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ?"

ठिक कुरा जान्‍ने र आफ्नो हृदयमा परमप्रभुको व्यवस्था भएका मानिसहरूप्रति यो भनाई निर्देशित छ ।