ne_tq/isa/51/06.md

760 B

आकाश, पृथ्वी र त्यसका बासिन्दाहरूलाई के हुनेछ?

आकाश धुवाझैँ हराएर जानेछ, पृथ्वी लुगाझैँ फाटेर जानेछ र त्यसका बासिन्दाहरू झिंगाझैं मर्नेछन् ।

के सदासर्वदा निरन्तर रहनेछ र केले कदापि काम गर्न छोड्नेछैन?

मेरो उद्धार सदासर्वदा निरन्तर रहनेछ र मेरो धार्मिकताले कदापि काम गर्न छोड्नेछैन ।