ne_tq/isa/50/10.md

493 B

परमप्रभुको भय मान्ने, उहाँका सेवकका वचनको पालना गर्ने र बाक्लो अन्धकारमा ज्योतिबिना हिंड्नेले के गर्नुपर्छ?

उसले परमप्रभुको नाउँमा भरोसा गर्नुपर्छ र आफ्नो परमेश्‍वरमा भर पर्नुपर्छ ।