ne_tq/isa/50/06.md

597 B

परमप्रभुका सेवक विद्रोहि नभएको र पछाडी नफर्केका हुनाले उनले के गरे?

परमप्रभुका सेवकले उनलाई कुट्नेहरूलाई आफ्नो पिंठ्यु र उनका दाह्री लुछ्नेहरूका लागि आफ्नो गाला दिए, उनले लज्जास्पद कामहरू र थुकाइबाट आफ्नो मुहार लुकाएनन् ।