परमप्रभुको हप्काइमा समुद्र सुक्छ र उहाँले नदीहरूलाई मरूभूमि बनाउनुहुन्छ । परमप्रभुले आकाशलाई अन्धकार पहिर्याउनुहुन्छ र भाङ्ग्राको लुगाले ढाक्नुहुन्छ ।