ne_tq/isa/49/26.md

707 B

परमप्रभुले सियोनका अत्याचारीहरूलाई के गर्नुहुनेछ?

उहाँले उनीहरूका अत्याचारीहरूलाई तिनीहरूका आफ्नै मासु खान लगाउनुहुनेछ ।

सबै मानव जातिले के थाहा पाउनेछन्?

तिनीहरूले परमप्रभु सियोनको मुक्तिदाता र उद्दारकर्ता, याकूबका एक शक्तिशाली परमप्रभु भनी थाहा पाउनेछन् ।