ne_tq/isa/49/25.md

684 B

के लुटका मालहरूलाई योद्धाहरूबाट खोस्न सकिन्छ वा कैदमा परेकाहरूलाई शासकहरूबाट छुटाउन सकिन्छ?

हो, कैदमा परेकाहरू योद्धाहरूबाट लगिनेछ र लुटका मालहरू छुटाइनेछ किनभने परमप्रभुले सियोनका विरोधीहरू विरूद्ध खडा हुनुहुनेछ र तिनका छोराछोरीहरूलाई बचाउनु हुनेछ ।