ne_tq/isa/49/21.md

393 B

सियोनले आफै के सोध्नेछे?

उसले सोध्नेछे, "मेरो निम्ति यी छोराछोरी कसले जन्माएको हो?" र "यी छोराछोरीलाई कसले हुर्कायो?" र अन्त्यमा, "... यिनीहरू कहाँबाट आए?"